दार्चुलाकी एक युवती कञ्चनपुरमा मृत फेला

६ महिना अघि

२0८0 फाल्गुन १३ आईतवार

दार्चुलाकी एक युवती कञ्चनपुरमा मृत फेला

कञ्चनपुरमा एक वडा कार्यालयभित्र एक युवती  मृत फेला परेकी छन ।  भीमदत नगरपालिका १८ को वडा कार्यालयको सभाहलभित्र एक युवती जmुाण्डिएको अपस्थामा फेला परेकी हुन ।

 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्र्रराज जोशीका अनुसार आईतबार  दार्चुला घर भई त्यआस्थित एक नगर प्रहरीसंग विवाह गरी बस्दै आएकी  २० वर्षीय प्रमिला धामी मृत फेला परेकी हुन । बिहान चार बजेको समयमा योगा गर्न जाने मानिसहरुले युवती जmुान्डीएको देखर प्रहरीलाई खबर गरेका थिए । 


अहिले घटना स्थलमा प्रहरी टोली परिचालन संगै घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।