सभापति , सामन्तले गरे बुबाकाे वार्षिक पुण्यतिथिमा असाहय बालबालीकालाई शैक्षिक समग्री वितरण

६ महिना अघि

२0८0 फाल्गुन १२ शनिबार

सभापति , सामन्तले गरे बुबाकाे वार्षिक पुण्यतिथिमा  असाहय बालबालीकालाई शैक्षिक समग्री वितरण

दार्चुलामा मालिकार्जुन गाउपालिका नेपाली कांग्रेसका सभापति ,किसन सिंह सामन्त ले आफना स्वर्गीय बुबा दान सिंह सामन्तको वार्षिक पुण्यतिथिमा महेन्द्र नमुना माविका अनाथ असाहय छात्रवासमा खाद्यय तथा स्टेशनरी वितरण गर्नु भएको छ ।कार्यक्रममा नेपाली कांग्रेसका सभापति किसन सिंह सामन्तले अनाथ बालबालीकाहरुलाई चामल दाल कापि कलम वितरण गरेका हुन ।  कुनै प्रचारको लागी नभएर आफनो बुबाको समजmनामा शैक्षिक सामग्री वितरण गरेको उनले बताउनु भयो ।

 
यस्तै उनले अवालोकन गर्दा धेरै कमी कमजोरी देखिएको बताउनु भयो । साथै तत्काल  छात्रवासमा रहेको धारा नाली ,र सौचालयको व्यवस्था गरिने प्रतिवद्दता गर्नु भएको छ । कार्यक्रममा विध्यालयका प्रध्यापक , विध्यार्थी, लगायत पत्रकाहरुको सहभागिता रहेको थियो ।