दार्चुलामा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु

६ महिना अघि

२0८0 फाल्गुन ८ मंगलवार

दार्चुलामा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु

दार्चुलामा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ।जिल्लाको नौगाड गाउँपालिका–६ की १८ वर्षीया मनिषा धामीको घरबाट विद्यालय जाने क्रममा भीरबाट लडेर आज ९मंगलवार० मृत्यु भएको हो।मंगलवार रातोपौड भन्ने भीरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन्।

मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने मनिषाको भीरबाट लडेर मृत्यु भएकोगाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले बताए।