युवा रेडक्रस सर्कले गरयाे राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिर परिसरमा सरसफाई

७ महिना अघि

२0८0 फाल्गुन ७ सोमबार

युवा रेडक्रस सर्कले गरयाे राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिर परिसरमा सरसफाई

युवा रेडक्रस सर्कलद्दरा राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिर परिसरमा सरसफाई गरेको छ । 

जिल्लामा अवस्थितमहेन्द्र नमुना माध्यमिक विद्ययालयमा गठित युवा रेडक्रस सर्कलद्दारा राष्ट्रको सातौं धाम मालीकार्जुन मन्दिर परिसरमा सरसफाई गरिनुका साथै सरसफाइका लागि ४ डस्टबिन र २ झाडु राखिएको बतार्इएको छ । देशकै सातौ धाम मालिकार्जुन मन्दिरमा सोमबार सरसफाई गरेको हो ।