३३ हजार ४ सय मुल्य बराबरको अवैध कपडा बरामद

७ महिना अघि

२0८0 फाल्गुन ६ आईतवार

३३ हजार ४ सय मुल्य बराबरको अवैध कपडा बरामद

कैलालीको जानकी गाउँ पालिकाबाट अवैध सामाबन बरामद गरिएको छ।

उक्त पालिकाको ७ नम्बर वडा जपवलपुरबाट अन्दाजी ३३ हजार ४ सय मुल्य बराबरको अण्डरवेयर९कट्टु० बरामद गरिएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ। बरामद गरिएको  सामान कारबाहीकालागि मुल भन्सार कार्यालय सत्ती कैलाली पठाएको छ