महाकाली नदी किनारमा एक जना महिला मृत फेला

७ महिना अघि

२0८0 फाल्गुन ६ आईतवार

महाकाली नदी किनारमा एक जना महिला मृत फेला

दार्चुलाको महाकाली नदी किनारमा एक जना महिला मृत फेला परेकी छन्।प्रहरीका अनुसार महाकाली नगरपालिका वडा नम्बर ८ असिगडास्थित महाकाली नदी किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला शनिबार साँझ फेला परेको हो।

मृतक महिलाको पहिचान हुन सकेको छैन। यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।