रुखले च्यापिएर एक बिद्यार्थीको मृत्यु

७ महिना अघि

२0८0 फाल्गुन ४ शुक्रबार

रुखले च्यापिएर एक बिद्यार्थीको मृत्यु

बैतडीमा रुखले च्यापिएर एक बिद्यार्थीको मृत्यु भएको छ। मुत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका(५ अडतोला बस्ने तर्क पाण्डेयका १९ बार्षिय छोरा प्रकाश पाण्डेयको रहेको छन्। सिद्देश्वर मावि पाटन(१ मेल्चोरामा कक्षा १० मा अध्ययरत पाण्डेयलाई आफैले काट्दै गरेको रुखले च्यापिएको उनको आफ्तले बताउनु भयाे।

शुक्रबार बिहान रुखले च्यापिएर घाईते उनलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रले मृत्य घोषणा गरेको इन्चार्ज प्रेमसागर भट्टले बताए। उनको टाउकोमा चोट लागेको छ। मृतकको शव पाटन पाटन प्राथमिक स्वास्थ्य केन्द्रकै राखीएको छ।