प्रेमपत्र प्रतियोगिता हुने

७ महिना अघि

२0८0 माघ २३ मंगलवार

प्रेमपत्र प्रतियोगिता हुने

धनगडिमा प्रेम पत्र प्रतियोगिता हुने भएको छ । फागुन २ गतेका दिन भ्यालेन्टाईन दिवसको अवसरमा प्रेमपत्र प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गदै सुदुर चौतारीले प्रेमपत्र प्रतियोगिता  गर्ने जानकारी गराएको हो । आयोजक सुदुर चौतारीले  प्रेमपत्रमा प्रेमपत्रका प्रेमि प्रेमिका साथै रुपमा जन्म दिन आमाबुबा देश प्रकृति सम्द्दद  विषय खोला नाला चराचुरंगी  बोट विरुवा डाँडाकाँडा  आफनो गाउठाउ  मौलिक सस्कृति परम्परा  आदि राख्न सकिने बताउनु  भयो ।

 

पत्र लिखितमा हस्पत पिलखित हुनु पर्ने बताउनु भएको छ । प्रेम पत्र लेखेर  हटसप मार्फत पठाृन सकिने   आयोजकले  बताउनु भएको  छ । प्राप्त भएका पत्र मध्ये  उत्कृष्ट  १० पत्र mलेखकलाई  प्रेम पत्र प्रतियोगिता मा २०८० को फाईनलमा कार्यक्रममा  बाचन गर्न लगाईने छ । उत्कृष्ट १० मध्ये द्दितिय र तिृतिय  पत्रलाई नगद र उपहार सहित पुरस्कृति गरिने छ ।