पुसमा पर्ने हिँउ माघमा परे पछि 

७ महिना अघि

२0८0 माघ १८ बिहीबार

पुसमा पर्ने हिँउ माघमा परे पछि 

पुसको महिना थियो । वर्षा नभएको पनि धेरै भैसकेको थियो ।तर यो मन लाई त पुस आकै छैन जस्तो लाग्थयो । हो। किन नलाग्नु पुसमा वर्षा संगै हिँउ पनि त पर्नु परयो नि । एउटा म मात्र दु‌खी थिएन । ति मान्छेहरु ति किसानहरु, खेत हरु, बन जंगल का बोट विरुवाहरु ति पहाडहरु सबै निराशनै देखिनथ्ये, मलाईत लाग्थ्यो अब हिउद हुदैन जस्तो हिउद नभको पनि दुई वर्षा भएको थियो ।

 

पानि सामान्य परे पनि हिँउदमा हिँउ देखिदैनथ्यो ति काला पहाडहरु कालानै देखिन्थ्ये खैरानै देखिन्थ्ये , यो पालि पनि हिँउ पदैन जस्तो लाग्थ्यो । तर एकासी  मेरा गाँउका पहाडहरु सेताम्य देख्दा सांचिकै हिउद आए जस्तो लाग्यो । जव हिँउदमा हिँउ परथ्यो म लगायत मेरा साथिहरु हिँउ मा जानथ्यो र हिँउमा खेलथ्यो अनि रमाँउथ्योै क्यामोरामा फोटो कैद गर्थ्यौ ।

 

हिँउमा चिप्लेटी खेल्थ्यौ अनि हामीलाई हिँउद आए जस्तो लाग्थ्यो । जब मागको अन्तिम तिर सुदुर पहाडमा हिँम पात हून्छ । मलाई हिउद आए जस्तो कदाबी लागेन  किन कि हिँउद मा पर्ने हिँउ माघमा परे पछि केको रमाईलो समय संगै परेको हिँउदको महत्व हुन्छ समय संगै पाएको मागको महत्व हुन्छ ।