आज यी ठाउँमा पानी पर्ने अनुमान

७ महिना अघि

२0८0 माघ १२ शुक्रबार

आज  यी ठाउँमा पानी पर्ने अनुमान

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका ले आज तीन प्रदेशमा  हल्का वर्षाको सम्भावना रहेको छ । कोशी गण्डकी रकर्णाली प्रदेशको पहाडी भु भागका एक ( दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू भागमा थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 
महाशाखाका अनुसार आज दिउसो देशका पहाडी भू भागमा आंशिक देखि साधारणतया बदली रहि मौसम मुख्यतया सफा रहने महाशाद्दारा जारी मौसम सम्बन्धी खबरमा उल्लेख छ ।