७२ वर्षीय पुरुष मृत अवस्थामा फेला परे

७ महिना अघि

२0८0 माघ ११ बिहीबार

७२ वर्षीय पुरुष मृत अवस्थामा फेला परे

दार्चुलाको दुहुँ गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन । दुहुँ गाउँपालिका वडा नम्बर  ४ फाराका ७२ वर्षीया दौलत सिंह कुवर मृत अवस्थामा दुहुँ गाउँपालिका वडा नम्बर ३ सेरपाटा स्थित सडक खण्डबाट करिब पाँच मिटर तल मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ । घटना बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।