किमाथंकामा अनाधिकृत चिनीया संरचना निर्माण

१ बर्ष अघि

२0८0 श्रावण १ सोमबार

किमाथंकामा अनाधिकृत चिनीया संरचना निर्माण

चीन नेपालमा गरिएको गैर कानुनि क्रियाकलापहरु नेपालको जनताको लागि बधक बनेको छ । यसमा नेपालको मुलधारमा रहेको संञ्चार क्षेत्र देखि नेता हरुको  मुख्य भूमिका रहेको तथ्य सार्वजनिक भएको छ । चीनका यस्ता गतिविधि नेपालका नागरीकहरुका लागि अन्याय भएको जानकार हरुको बुझाई रहको छ । नेपालका गैर कानुनी क्रियाकलापले चीनले फाईदा उठाएको छ । यी त भए दिनहु व्यपहारमा चल्ने क्रियाकलापहरु चीनको अत्याचारीले यसका अतिरीक्त नेपाली भूमी हस्तक्षेप र अतिक्रमण गर्नै क्रममा चीनले उसको स्थान कायम राखेको छ । हुम्लाको एक गाउमा किमाथंकामा अनाधिकृत चीनिया संरचना निर्माण गर्न लागेको छ । चीनले नेपालको भुमी अतिक्रमण गरेको छ । यस विषयमा सरकारलाई जानकारी हुदाहुदै पनि यसको बारेमा बोलेको छैन् । नेपालको जनताले साधारणतया शान्तिपुर्वक बाच्ने अधिकार हुदाहुदै पनि चीनले आफनो अधिकार जमाइरहेको छ । नेपालको मुलभुत जैविक विविधता भनेको आफ्नो राष्ट्रप्रतिको माया हो । आफनो भु भागको सुरक्षा नेपालले गर्नु पर्ने जानकारहरुको बुझाई रहेको छ । चीनले आफनो शक्ती किन नेपाललाई देखाउन खोजेको हो । हुम्ला जिल्ला लगायत चीनले नेपाल सगको सीमानामा यस्तै गरिरहेको पाइन्छ । चीनले नेपाली भुमीलाई अनाधिकृत रुपमा आफनो कार्यक्रम सञ्चालन गरिरहेको छ । अरुण नदीले छुट्टाएको सीमनामा अतिक्रमण गरि आफनो सीमना जोगाइरहेके जानकार हरुको बुझाई रहेको छ । चीनेल आफनो क्षेत्रमा जुन नेपालको भुमी हो त्यहा नेपाली जनता हरुलाई आवत जावतमा रोक गर्न पटक पटक सूचना लगाइरहेको छ । नेपालले आफनो स्वतन्त्र रुपले आफनो सीमना क्षेत्रमा अनाधिकृत रुपमा चीनले आफनो संरचना बनाइरहेको छ । नेपाल सरकारले यस स्पष्ट धारणा गर्नु आवश्यक रहेको छ । चीनले बनाइरहेको अनाधिकृत संरचना नेपाल सरकारले मजबुद भएर कडा कदम चाल्नु पर्ने आवश्यक देखिन्छ ।