३ क्विण्टल २० के जी अवैध खिरौला सेतो चिनी बरामद ९ जना पक्राउ ।

५ बर्ष अघि

२0७५ कार्तिक १३ मंगलवार

३ क्विण्टल २० के जी अवैध खिरौला सेतो चिनी बरामद ९ जना पक्राउ ।

ललित सामन्त , कार्तिक १३  दार्चुला
 तिन क्विण्टल २० के जी अवैध खिरौला सेतो चिनी बरामद गरी ९ जना पक्राउ परेका छन् ।हिजो राती १२ बजे तिर कार्यालयको मातहत अन्र्तरगत सुन्सेरा प्रहरी चौकी बाट पे्रम बहादुर बोहराको कमाण्डमा खटीगएको प्रहरी टोलीले गस्ती गदै गर्दा दार्चुलाको व्यासँ गाउपालीका वार्ड नम्बर ४ मईघाटबाट अवैध रुपमा ल्याउदै गरेको ३ क्यून्टल २० किलोगा्रम खिरौला सेतो चिनी जडिबुडी सहित पका्रउ गरेको प्रहरीले जनाएको छ । पका्उ पर्नेमा दार्चुलाको व्यासँ गाँउपालीका वार्डनम्बर २ बस्ने ३५ वर्षका दयाकृष्ण विष्ट ,हिक्मत सिह धामी , विरेन्द्र सिह धामी ,मान सिह धामी , सुरेन्द्र सिह धामी , महेश सिह धामी , नारायण सिह धामी सुन्दर सिह धामी उपेन्द्र सिह गरी ९ जनालाई प्रहरीले पका्रउ गरेको छ उतm पका्रउ पर्नेहरुलाई आवश्यक कारवाहीका लागि अपि नाम्पा संरक्षण क्षेत्र सुनसेरा पोष्ट दार्चुलामा बुझाएको प्रहरीले जनाएको जनाएको छ ।