सर्वाधित धनराशि भएको क्रिकेट प्रतियोगिता धापमा सञ्चालन 

५ बर्ष अघि

२0७५ कार्तिक १२ सोमबार

सर्वाधित धनराशि भएको क्रिकेट प्रतियोगिता धापमा सञ्चालन 

दिपक सिह धामी कात्तिक १२ दार्चुला ।
 जिल्लाकै सर्वाधित धनराशि भएको क्रिकेट प्रतियोगिता धापमा सञ्चालन भइरहेको छ ।
शान्ति दिप युवा क्लव असिकाँडा द्धारा कात्तिक ६ गतेदेखी सञ्चालित क्रिकेट प्रतियोगितामा जम्मा २६ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम पुरुष्कार रु १ लाख ,सिल्ड रमेडल, द्धतिय पुरुष्कार रु ४० हजार , सिल्ड रमेडल र तृतिय पुरुष्कार  भने  नरहेको शान्ती दिप युवा क्लवका सचिव सन्जु धामीले जानकारी दिनुभएको छ ।
दार्चुलला जिल्लामा दशै र तिहारका बेला गाउँघरतिर खेल क्षेत्रले राम्रो चर्चापाएको खेल खेल्ने खेलाडीहरुले बताएका छन्् ।आईतबार खेलको ७ औ दिन क्वाटर फाइनल सम्म खेलबाट १८ ओटा टिमहरु बाहिरीएका छन । आज दिनामा धम्पनेरा र गोकुलेश्वर बिच र माmिकार्जुन र बिन्दास ब्वाइज बिच प्रतिशप्रदा हुने र उक्त खेलबाट दुई वटा टिम बाहिरिने शान्ति दिप युवा क्लव असिकाँडाका सचिव धामीले जानकारी दिनुभएको  छ ।