चीनको आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन

१ बर्ष अघि

२0८0 बैशाख २३ शनिबार

चीनको आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन

लुम्बिनी – लुम्बिनी माथी चिनियाँ नजर ।  भगवान गौतम बुद्ध जन्म्द स्थल लाई कब्जा गर्ने  गौतम बुद्धको जन्मभूमि लुम्बिनी स्थित युनेस्को संरक्षित मायादेवी मन्दिरमा चिनियाहरु द्वारा अबैध रुपमा कब्जा गरेको, बिरोधमा राष्ट्रिय एकता अभियान लुम्बिनीले आज प्रदर्शन गरेको छ।  
अभियानका लुम्बिनी संयोजक भूपेंद्र यादको नेतृत्वमा भएको प्रदर्शनमालुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शनमा,चीन लुम्बिनीलाई नौकसान गर्न बंद गर,चिनियाँ हस्तक्षेप बंद गर, चिनियाँ विस्तारवाद मुर्दावाद,युनेस्को, लुम्बिनीलाई चिनियाँ विनाशबाट जोगाउन पहल गर,लुम्बिनी बचाऊ, बुद्धको विरासत बचाऊ, चिनियाँ हस्तक्षेपबाट बचाऊ,चीन लुम्बिनीलाई नौकसान गर्न बंद गर,
लुम्बिनी बिक्रीको लागी हैन, यसलाई चिनियाँ शोषणबाट बचाऊ
जस्ता नारा लागेको थियो। अहिले सम्म चीनले हरेक कुरामा  चीनले नेपाल माथी हस्तक्षेप गर्दै आएको छ ।