क्षेत्रीय सहयोगमा भारतको ठूलो भूमिका छ : बिमस्टेक प्रमुख

१ बर्ष अघि

२0८0 बैशाख १८ सोमबार

क्षेत्रीय सहयोगमा भारतको ठूलो भूमिका छ : बिमस्टेक प्रमुख

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बिमस्टेक वा बंगालको खाडीको प्रयासमा भारतबाहेक बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्याण्ड, नेपाल र भुटान रहेका छन्।

कोलम्बोमा भएको पछिल्लो शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले बिमस्टेकको महत्वलाई जोड दिएका थिए र सामान्य सदस्य राष्ट्रहरूको योगदानको अतिरिक्त स्वैच्छिक रूपमा अतिरिक्त प्रतिबद्धता गरेका छन्। ‘भारतले बिमस्टेकलाई १० मिलियन डलर दियो ताकि संस्थागत विकास होस् र बिमस्टेक अगाडि बढोस्। त्यसैले भारत धेरै महत्त्वपूर्ण भूमिका खेल्दैछ र म पूर्ण रूपमा विश्वस्त छु कि यसले नेतृत्व लिन्छ र बिमस्टेकलाई अगाडि बढाउँछ,’ उनले भन्नू भयाे ।