काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी

१ बर्ष अघि

२0८0 बैशाख ११ सोमबार

काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी

काठमाडौँ – काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणकाअनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरणको तयारी गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ ।