तानाशाह उपेन्द्र यादवका कारण मधेशमा कम मतदान

१ बर्ष अघि

२0८0 बैशाख १0 आईतवार

तानाशाह उपेन्द्र यादवका कारण मधेशमा कम मतदान

काठमाडौं –  मधेशमा तानाशाह पार्टीको जन्म भएको छ । जनता समाजवादी पार्टीले अब सम्पुर्ण मधेशमा एक लौटि कब्जा गर्ने र आफ्न अध्यक्ष उपेन्द्र यादव लाई चुनाव जिताउने कसरत गरेका छ्न । मधेश प्रदेशका मुख्यमन्त्री  सरोज कुमार यादव ले समेत सत्ताको पावर लाई चुनावमा प्रयोग गरेका छ्न । हुन उपेन्द्र यादवको जन्म नै मधेसी पहाडीया भागाउँ अभियान र दङा बाट शुरु भएको थियो । गौर घटनामा उनको ईसारामा सयौं को ज्यान जाने गरि नरसंहार भएको थियोे । उपेन्द्र गौर घटनामा कहिले आफ्नो स्पष्ट कुरा बोल्न सकेका छैनन । गौर घटनाको छानबिन र दोसि लाई सजाय दिन जरुरी रहेको छ । यता सप्तरी २ बाट पराजित भएका उपेन्द्र यादव बारा २ मा बुथ कब्जा गराई जित्ने दाउमा लागे । करोडौं लूट गरेका मधेश मुद्दा  छोडने यादव बाट जनताले डरले बुथ जान दिएनन् । स्थानीय जनताले हिम्मत गरि तानाशाह विरुद्ध भोट् हाल्न जानू पर्ने हो । यादव जस्ता तानाशाह लाई पराजित गर्नका लागि जनता मैदान नउतरे तानाशाहको हिम्मत अझै बढदै जाने छ।  आखिर मधेश सोचे भन्दा कम मत किन खस्यो यहि हो पुरै मधेशमा यादवको तानाशाह । उनी बिदेशी बाट अर्बौं रकम पचाई मधेश मुद्दा छोडेका हुन । उपेन्द्र यादव भनेका समाजवादीको नाउँमा कम्युनिस्टहरु एक घटक दल हुन । बिदेशी कम्युनिस्टहरु बिस्तारै मधेशमा छिरेका छ्न । मधेशमा कम्युनिस्टहरुको बिचार फैलाउनका लागि उपेन्द्र यादव ले अर्बौं रकम पचाएका छ्न ।