नेपाल द्वारा चिनियाँ सडक परियोजनाको विरोध

१ बर्ष अघि

२0८0 बैशाख ८ शुक्रबार

नेपाल द्वारा चिनियाँ सडक परियोजनाको विरोध

 काठमाडौ । नेपाल द्धारा चिनियाँ सडक परियोजनाको विरोध गरिएको छ । मुग्लीन देखि पोखरा सम्मको सडक निर्माधिन सडक खण्डमा चिनिया ईन्जिनियर माथि नेपालको नागरिक हरूले हातपाई भएको घटनाले एउटा  साकेतिक विद्रोह चलेको पाएको छ । नेपालमा बन्ने धरै योजना हरू चिनिया सरकारले कयौं कसिमका व्यवस्थापन गरेको ठेक्का आफ्नो हातमा पर्ने गहिरहेको छ । यस्तै घटना हरूको एक घटना हो नारायण गढ पोखरा सडक परियोजनाको यस परियोजना अन्तर गत बाटो फराकिलो बनाउने निहुमा स्थानीय बासिन्दा हरूलाई अनावश्यक दुख दिने काम भईरहेको छ । नेपालका स्थानीय बासिन्दा हरू चिन प्रति दुखि भएका छन् । यश विषय समान्य विरोध जनाउदा पनि चिनिया ईन्जिनियर हरूले अभद्र व्यवहार देखाएर विवाद भएको हो । तर यस्ता सानो घटनालाई लिएर चिनिया कमुनिकेशन कस्टन   कम्पनी लिमिटेड ले काम गरेको पाईको छ । गत २० मार्च मा नेपालका पुर्वाधार मन्त्री नरदमुनि श्रप्ठलाई पत्राचार गरेर अप्रक्ष रुपमा चेतावनि नै दिएको  छ आफनो नागरीकको भैतिक सुरक्षाको माग गर्दे यस्ता घटना घटने सम्भावना रहेको पाईएको छ । यस्तै पवृतिले परियोजनाको कार्य  प्रगति पनि बाधा उत्पन्न गरेको छ । यस्तो घटनामा  चिनको पनि परियोजना समयमा समयमा या तोकीएको अवधिमा नेपाललाई हस्तान्तरण गरेको देखिन्छ । नेपालको परियोजनालाई अनाश्वयक रुपमा राष्ट्रको अर्थिक समस्या स्थानीय नागरिकहरुलाई  दुख कट्ठ दिनु गलत रहको स्थानीइ हरुको बुझाई रहेको छ । नेपालले आफनो सीमा रक्षाको लागि  हो भने कुनै पनि चिनीया परियोजना कार्यन्वयन गर्नु आवश्यक छैन् । विश्वका अन्य देशहरु सग पनि समन्वय गर्नु जरुरी रहेको छ ।