सुनको भाउ सात सय रुपैयाँले घट्यो.

१ बर्ष अघि

२0७९ चैत्र २७ सोमबार

सुनको भाउ सात सय रुपैयाँले घट्यो.

काठमाण्डौ । सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । तोलामा आज सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ थियो । आज चाँदीको पनि भाउ घटेको  छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज तोलाको १ हजार ४ सय  ३० रुपैयाँमा कारोबार भइरहेको छ ।