दार्चुलाको जनसंख्या १ लाख ३३ हजार ३ सय १०

१ बर्ष अघि

२0७९ चैत्र १0 शुक्रबार

दार्चुलाको जनसंख्या १ लाख ३३ हजार ३ सय १०

दार्चुला । दार्चुलाको जनसंख्या १ लाख ३३ हजार ३ सय १० रहेको छ । राष्ट्रिय तथ्यांङ्क विभागले आज सार्वजनिक गरेको नेपालको जनसंख्या नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमा दार्चुला जिल्लाको जनसंख्या १ लाख ३३ हजार ३ सय १० रहेको छ । हेनुहोस दार्चुला जिल्लाको स्थानीय तहको जनसंख्या