विश्व विद्यालयका विधार्थीहरु दार्चुला भ्रमणमा

५ बर्ष अघि

२0७५ कार्तिक ९ शुक्रबार

विश्व विद्यालयका विधार्थीहरु दार्चुला भ्रमणमा

ललित सिह सामन्त कार्तिक ९ गते
सुदुर पश्मिाञ्चल विश्वविद्यालयका विद्यार्थीहरु तिन दिने दार्चुला जिल्ला भ्रमण गरि आज मात्रै गृह जिल्ला फर्किएका छन् । बुधबार ७ गते  दार्चुला जिल्ला सदरमुकाम पुगेका भुगोल विषयका विद्यार्थीहरु र शिक्षहरु श्ुक्रबार आज बिहान गिृह जिल्ला कन्चनपुर फर्किएको सुदुर पश्मिाञ्चल विश्व विद्यालयका भुगोल विषयका प्राध्यापक  रमेश प्रशाद जोशीले बताउनु भयो ।  
भुगोल विषयका आठौ सोमेस्टर अन्तरर्गत सुदुर पश्मिाञ्चाल भुगोल सम्बधी जानकारी दिनको लागि र सुदुरपश्मिमा रहेको भगौलिक स्थीतिको अध्यानका लागि  सुदुरपश्मिाञ्चल विश्वविद्यालयको प्राकृतिक र वातावणिय प्रभाव र २०७०सालको वाढी जुन देशकै विनासकारी वाढी  भएकाले संसार भरि यस्ता विपप्तीहरु सयौ वर्षपछि एक पटक आउने गरेकोले यसको अध्यना लागि दार्चुला आएको जोशीले बताउनु भयो ।
दार्चुला जिल्लामा आएर प्रत्यक्ष रुपमा वाढी  पिडितहरु सित भेटघाँट गरि  दार्चुला जिल्लामा रहेको भगौलिक अवस्थाका बारेमा जानकारी समेत लिएका छन । भने शुक्रबार दार्चुला जिल्लामा रहेको चमेलिया जलविद्युत आयोजनाको समेत अबलोकन गरेका प्राध्यापक जोशीले जानकारी दिनु भयो ।