नेपाली नागरिकलाई चिनमा प्रताडना

१ बर्ष अघि

२0७९ फाल्गुन १९ शुक्रबार

नेपाली नागरिकलाई चिनमा प्रताडना

काठमाडौं .   नेपाली नागरिक प्रतीक यादवलाई चिनले कुनै ठोस कारण बिना छेग्दु स्थित कारागारमा थुनेर राखेको तथ्य बुझाईमा आएको छ । प्रतीक यादव समन्य नेपाली सरह छेग्दुङ भ्रमण गर्न गएका थिए । तर चीनले विभिन्न बहाना बाजीका आधार र पुर्वाग्रहका साथ उनलाई प्रताडना दिईरहेको छ यद्यपि छेग्दु स्थित नेपाली बाणिज्यदुत उनको कारागार सम्पर्कमा छ्न । तथापि नेपाली दूतावासले प्रतिकलाई नेपालमा फर्काउने बारे ठोस पहलकदम गरेको भने देखिन्न । बिगतका कैयन घटनाहरु साक्षी छन् चीनको देखाउने र खाने दात बेग्लाबेग्लै रहेको छ । एकातिर नेपाललाई सहयोगको लोभ देखाउछ र नेपालको आन्तरिक मामिलामा नजानिदो तवरले हस्तक्षेप गरिरहेको हुन्छ भने अर्को तिर संचालन गरिरहेको छ । नेपाली चेलीबेटीलाई चीनमा बन्दी बनाई शरारिक दोहन गर्नु , तातोपानी नाका छेत्रमा नेपाली ब्यावासायीलाई प्रताडना दिनु नेपाली समानको ढुवानीमा रोक लगाउनु कोभीडको र कमसक्त मान्यताको बहानामा नेपाली उत्पादनलाई रोकटोक गर्नु नेपाली ब्यवसायी लाई अनावश्यक रूपमा कष्ट दिने जस्ता अमानवीय क्रियाकलापमा चीन सदैब अघि रहेको छ । यता हुदाहुदै नेपाली नागरिकलाई सिमानामा अत्याचार गर्नुको अतिरिक्त , बिना कारण नै थुनुवा र बन्दी बनाई राख्नु मानव अधिकारको उल्लंघन हो । नेपालको परराष्ट्र मन्त्रालयसङ यस्ता घटनाको सम्पुर्ण जानकारी भए तापनि बेखबर भयर रहनु अति नै लज्जास्पद विषय हो । नेपालले चिनको सुरक्षा समन्वय , एक चीन नीति प्रती प्रति आफ्नो धारण बारम्बार स्पष्ट पार्दै आस्वस्त पारी तापनि , चीन भने नेपाली नागरिक लाई रास्ट्र मुलका नागरिक सरह ठान्दछ । नेपाल सरकार स्वयं पनि आफ्न नागरिकको सुरक्षा गर्न कहिले सछ्म बन्ला यो एउटा् सोचनिय प्रश्न हो । परराष्ट्र मन्त्रालयले चीन समछ निम्न प्रश्नहरु राख्न अति आवश्यक देखिन्छ

नेपाली नागरिकलाई बिना कारण यातना दिन चीन किन उद्र्त छ । प्रतीक यादवलाई बिना कारण किन बन्दी बनाएर राखिएको छ । निजको वर्तमान स्थित के कस्तो छ रु कुन मुद्दा र ऎनको आधारमा तिनि थुनुवा भएका हुन रु स्पष्ट गरियोस् । नेपाली माथी यतिक र कारागार , अत्याचार हुँदा पनि नेपाल सरकार किन मौन भएर बसेको छ रु के प्रतीक यादव नेपालको सुपुत्र होईन र रु