पहाडी क्षेत्रको एकरदुई ठाउँमा आज मेघगर्जनसहित पानी पर्न सक्ने

१ बर्ष अघि

२0७९ फाल्गुन १६ मंगलवार

पहाडी क्षेत्रको एकरदुई ठाउँमा आज मेघगर्जनसहित पानी पर्न सक्ने

काठमाण्डौ । पहाडी क्षेत्रको एकरदुई ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ भने एकरदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ।

यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा आज हल्का हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने अनुमान गरिएको छ ।