चिनियाँ दुतको बढदो गतिविधि

१ बर्ष अघि

२0७९ फाल्गुन १३ शनिबार

चिनियाँ दुतको बढदो गतिविधि

काठमाडौं – चिनियाँ राजदूत चेङ , सोङको केही दिन यता अस्वभाविक रूपले क्रियाकलाप बढेको नजरमा आएको छ । यिनी निरन्तर रूपमा नेकपा एमाले , माओवादी केन्द्र , र समाजवादीका विभिन्न अग्रज नेताहरु सङ भेट् कार्यक्रममा ब्यस्त हुन थालेको छ्न । यतिकाद्रुत गतिमा ओलि , प्रचण्ड , नेपाल र शेर बहादुर देउवा सङको भेट् कार्यक्रम ले संकेत गर्दछ भने चेङ सुङ नेपाली राजनीति ब्यवस्थापनमा हाउ यान्छी भन्दा धेरै सक्रिय रहने छ्न । वर्तमान स्थितिमा नेपालको आसन्न रास्ट्रपति चुनाव लाई माध्यम बनाएर चीन नेपालमा बामपंथी एकताकेन्द्र बनाउन उदृत देखिन्छ सम्भवता यसका निम्ति ओलि र माधव नेपाल माझ समझदारी उत्पन्न गराई माधवलाई रास्ट्रपति चयन गराउन चाहन्छ । यदि माधवका बिकल्पमा अन्य कुनै कम्युनिस्ट प्राथीलाई पनि सहयोग गर्नमा चिन उदार देखिन्छ । चीनको मुख्य उद्देश्य बामपंथी एकता हो । नेपालमा अनहक सबैधानिक पदहरुको चुनाव अथवा बहाली हुने प्रक्रिया चल्दछ । चीन आफ्नो क्रियाकलापहरु तिब्रताका साथ बढाउने गर्दछ । यस भन्दा अधिक चिनियाँ राजदुत होउ यान्छी यश छेत्रमा निपुण थिईन अब वर्तमान राजदुत चेन सोङले पनि त्यही परम्परा लाई अघि बढाएको छ ।

भर्खर मात्र नेकपा एमालेका नेता रघुजी पन्तको आफ्नो संसद सम्बोधनमा बिदेशीको चलखेल प्रती गम्भीर प्रश्न उठाएका थिए , तिनले परराष्ट्रलाई खबरदारी पनि गरेका थिए , तर त्यही मर्यादा तोडदै चिनियाँ राजदूतले एमालेका नेताहरूलाई बिना रोक टोक भेट्घाट गरि रहदा एमाले किन मौन भएर बसेको छ रु चीनले नजकिदो पाराले नेपालमा हस्तक्षेपको नाङ्गो नाच गरिरहेको छ । रास्ट्रपति जस्तो गरिमामय पात्रको चुनावको निम्ति यति खुल्ला हस्तक्षेप संभावत नेपालको ईतिहासमा बिरलै घटना हुन । नेपाली जनमानसको उद्दार सोच सोझो मानसिकताशीत चीनले खेलीरहेको छ । बामपंथी एकताको नाउँमा नेकपा एमालेलाई शतीसङी बनाई ओलि मार्फत नेपालमा आफ्नो एजेन्डाहरु पालना गराउनका निम्ति चीनले आफ्नो सम्पुर्ण शति सन्चालन गरेको छ