बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

१ बर्ष अघि

२0७९ फाल्गुन १0 बुधबार

बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरा – आज दिउँसो बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो। पछिल्लोपटक नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्दो छ।