सुनको भाउ स्थिर, चाँदीको बढ्यो

१ बर्ष अघि

२0७९ फाल्गुन १0 बुधबार

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाण्डाै – सुनको भाउ आज स्थिर छ । सुन हिजोकै जस्तै तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।