चिनको पासो

१ बर्ष अघि

२0७९ फाल्गुन ६ शनिबार

चिनको पासो

एजेन्सी । हउ थान्कीको उत्तराधिकारी रुपमा नेपालमा तयनाथ चिनिया राजदुत होउ यान्छी हालनचोक भएको नेपाल परराष्ट्र मन्त्री विभाग राई पौडेल सगको शिष्टाचार भेटघाटमा विभिन्न विषयहरुको बारेमा कुरा भएको थियो । चीन  नेपालमा एक निति को प्रत्याभुतीको उच्च महत्वका साथ अधि बढाउदै नेपाललाई अर्थिक भार बोकाउनमा लगेको तथ्य त सर्वाजनिक भएको छ ।  यस भेटमा पनी छेङगो सोङको नेपालको विदेश मन्त्री सकक्ष किङ जानकारी  भएका नेपाल चिन सम्झौता कार्यन्वयन प्रति जोेड दिएको छ । चिन आफना मुद्धा प्रति नेपालमा अति सक्रीय रुपमा क्रियाशिल रहेको छ । पोखरा विमानस्थल कोशे ढुगाको रुपमा  व्याख्या गदै आएको छ । नेपालको मैलिक जडिबुडीमा आफनो अधिकार जमाउन लागेको चिन नेपाललाई आयुवेदिक विज्ञानमा  सहयोग गर्ने झुटो अश्वासन दिइरहेको छ । त्यसै गरि रसुवा गडि नाकालाई नियमित गनै सम्झौता गरेको छ । नेपालका व्यपारिहरुलाई दुख दिन अनेकै वहान गरिरहेको छ ।, नेपाल सग कहि कतै नमिल्ने सस्कार  र नेपाली संस्कृतिक सन्र्दभमा  दिदै आएको चिनले नेपाली जनताको मानसिकता सग बारम्बार  खेलहरु खेल्दै आइरहेको छ । यदि चिन र नेपाली समकक्ष भएका पुराना सम्झौताहरु कार्यन्वयनमा हुने हो भने कुनै कोण बाट नि नेपालको लागि राम्रो हुने छैन् ।  यी मुद्धाहरु पुर्ण रुपमा नेपालको लागि घातक हुने जानकारहरु बताउछन् । चिनका जति पनि प्रस्तावहरु रहेका छन् । त्यसको नेपालको अर्थतन्त्रमाथि घाटा हुने छ । नेपाल र चिनको  आफनो लागि मात्र सहयोग निम्ती आफुलाई राम्रो बनाउन गरेको उदाहरीण कामहरु प्राय शुन्य नै छन् । चीन विआर स्वयम एक विराट चासो हो । यस अन्तगत चिनले एकातिर दक्षिण एसियाको बजारमा आफनो अधिकार जमाउन खोजिरहेको छ । भने यस को निम्ती नेपाललाई प्रयोग गर्ने रणनिति गरिरहेको छ । चिनले नेपाललाई प्रयोग गरिरहेको छ ।  यस परियोजना अन्तगत नेपाल श्रीलका र पाकिस्तानको निम्ती भोग्नु निश्तिनै छ ।  नेपाल यतिखेर अमेरिका र युरोपियन राष्ट्रहरुका ठुला ठुला अनुदान गह्रण गरिरहेको छ ।  चीन यसलाई आफु विरुद्ध हुन गइरहेको क्रियाकलाप मान्दछ । एमसीसी र अन्य प्रकारका नेपालमा प्रयोजन भएका चिनको निम्ती एउटा चिन्ताको विषय बनेको छ । तसैले नेपाललाई अन्य राष्ट्रहरुलाई सर्तक गर्ने नदिनका निम्ती पनि रिणको पासोमा फसाई नेपालमा आफनो अधिकार जमाउन खोजिरहेको छ ।  नेपाल देखि लिएर बडो झुटो तस्करी को समाना चीनको नागरिकहरु सरकार प्रयोजनमा सक्रिय रुपमा क्रियाशिल रहेको पाईन्छ । अवैध मदिरा विक्री वितरण गुर्न अनाधिकृत आर्थिक लनेदन मच्चाइरहेको छ । गैर कानुनी क्रियाकलापमा गर्नेमा चिन एक नम्बरमा रहेको जानकारहरु बताउछन् ।