सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो

१ बर्ष अघि

२0७९ फाल्गुन २ मंगलवार

सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो

काठकाण्डौ ।  सुनको भाउ आज सामान्य घटेको छ । तोलामा आज दुई सय रुपैयाँले घटेर सुन १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ९५ रुपैयाँ रहेको छ ।