बिश्वका कम्युनिस्ट नेताहरूको प्रेणा श्रोत बन्दै प्रचण्ड

१ बर्ष अघि

२0७९ माघ २६ बिहीबार

बिश्वका कम्युनिस्ट नेताहरूको प्रेणा श्रोत बन्दै प्रचण्ड

काठमाडौं । बिकास खडका . नेपालमा नयाँ सरकार गठन भए देखि नै नयाँ नीति बाट अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार गर्न अभियान शुरु भएको छ । माओवादी केन्द्र का अध्यक्ष एवम् प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्डले अहिले विभिन्न देशको कम्युनिस्ट पार्टहरुको मार्ग दर्शक बनेका छ्न । हालै सम्पन्न भएको निर्वाचनमा नयाँ सत्ता समीकरणले नेतृत्व गर्दै प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार राती बालुवाटारमा रात्री भोज पार्टीको आयोजना गरेका थिए । काठमाडौं मा विभिन्न देशका कम्युनिस्ट नेताहरु सहभागीतामा माघ १७ गते देखि २२ गते सम्म कम्युनिस्ट पार्टीलाई कसरी बिस्तार गर्ने बिसयमा छलफल भएको श्रोतले बताएको छ । विभिन्न देश बाट आएका कम्युनिस्ट नेताहरुको नेतृत्व अहिले प्रधानमन्त्री प्रचण्डले गरेका हुन । प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटार मै रात्री भोज दिएकोमा अहिले विभिन्न देशका कम्युनिस्ट नेताहरुको बिश्वासिलो पात्र बनेका हुन । कम्युनिस्टको बिचार , सिधाान्त अनुसार अहिले नेपालमा अन्य देशका कम्युनिस्ट नेताहरुको आवागमन शुरु भएको छ ।