कम्युनिष्ट सरकारले युवाहरुलाई विदेशिन बाध्य बनायो

१ बर्ष अघि

२0७९ माघ १४ शनिबार

कम्युनिष्ट सरकारले युवाहरुलाई विदेशिन बाध्य बनायो

साधारण बैदेशिक रोजगारिको निम्ती पलायन हुने  नेपाली नगरीक को सदैब आर्थिक नै रहेको छ । यदपि प्रचण्ड केपी  ओली कम्युनिष्ट सरकारको उदयम पश्चात यो संख्या बढदै गइरहेको छ , नेकपा एमाले विभिन्न समयमा रोजगारीको अनेको बाचाहरु राखे पनि आफना कार्यकालमा यस विषयमा कुनै ठोस निर्णय गरेको छैन् । आफनो नाता गोतालाई मात्र राज्यको  सुविधा उपलब्ध गराएको छ । मन्त्री सचिव देखि लिएर निजामति कर्मचारी सम्म आफना कार्यकतालाई मात्र नियुक्ती गर्ने प्रवृतिले देशका युवा हरु खाडिमुलुकमा पलायन हुने अवस्था आएको छ । कतिपय अवस्थामा  मर्न समेत बाध्य भएका घटनाहरु धरै आएका छन् । देशमा बेरोजगार युवाहरुलाई खोक्रो राष्ट्रियताको नाममा गरेको पाईन्छ ।  परराष्ट्र मन्त्रालयको अनुसार विदेशिने नेपालीको सयैको संख्यामा चिन्ताजनक विषय हो । एक तर्फ बाट हेर्दा सरकारले विदेशि मुलुकलई आफनो युवा शक्ती विदेशिनुमा नेपाल सरकारले नेपाली हरु खाडी मुलुक गएर पसिना बगाउनु भन्दा पनि नेपालमै केहि रोजगारीको अवस्था भए विदेश जान अवस्था अन्त हुने थियो की ।