काठमाडौं – नेपाली काङ्ग्रेसका नेता गगन थापा अनि राष्ट्रिय स्वतन्त्र पार्टीका अमेरिकी एवम् पश्चिम् समूह बाट परिचालित हुन भएको स्पष्टता हुने र व्यापक रूपमा देखिन थालेको छ । रबि लामिछाने नेतृत्व रास्वपाको चुनाव चीन्ह ९ ष्दिभचतथ कथmदय िया उजष्अियभिभउिजष्ब ० सङ मेल खानु , उनको पुर्ब अमेरिकी बसोबास र अमेरिकी सङको साठगाठ आदिले उनको अमेरिका सङको सम्बन्ध स्पष्ट गरेको छ । यश अतिरिक्त गगन थापा र रबि लामिछानेको चुनावी प्रयासमा सामाजिक संजालमा ओईरिएको समर्थन एक किसिमले अमेरिकाको मनोबैज्ञानिक युद्ध ९ उजथधबच ० नै हो । श्रोतका अनुसार अस्ट्रेलियामा स्विडेन र नर्वे लगाएतका मुलुकहरूले पनि आफ्नो भुमिका खेलेको बुझ्न आएको छ । नेपालको निमति अति दुस्खदायी विषय के हो भने यश चुनावमा जति पनि हिन्दू बिरासतमा ठुलो धक्का पुर्याएको छ । यी सबै सुनियोजित घटनाहरु हो महेश बस्नेत जस्ता प्रभावकारी हिन्दु समर्थक नेताको अमेरिकाको प्रयोजनमा धरासय हुनु एउटा् ठुलो बिडम्बना हो । रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौं – ४ मा र बिश्व प्रकासले चुनावी छेत्र झापामा उम्मेदवारी नदिनु आफैमा एउटा ठुलो षडयन्त्रको प्रभाव हो । यति मात्र नभैइ गगन थापा अनि लामिछानेको लुम्बिनी छेत्रमा नेपाली काङ्ग्रेसको अधिकतम उम्मेदवार लाई हराउन यथासम्भव प्रष्ट प्रपन्च रचे । यसो गरी यिनिहरु काङ्ग्रेस अध्यक्ष शेर बहादुर देउवालाई ससदिय दलका प्रत्यासी र नेता रूपमा कमजोर बनाउन चाहन्थे । गगन थापालाई नेपालको प्रधानमन्त्री नियुक्त गरि ९ ःऋऋ ० मार्फत नेपाललाई पुर्ण रूपमा कब्जामा लिने उद्देश्य सहितको ग्रान्ड डिजाइन अन्तरगत अमेरिका लगाएत पश्चिम्मी रास्ट्रको नेपालमा खोलो स्पष्ट पैसा बगाईरहेको छ । नेपाल बाट हिन्दु धर्मलाई ध्वस्त बनाई ईसाई धर्म प्रसारण ल्याउन अमेरिकाको अर्को उद्देश हो । यी सबै कार्यको निम्ति लामिछानेको प्रयोग भई रहेको छ्न ।