नेपाली काग्रेसका नेता थापा र राष्टिय स्वतन्त्र पाटीका सभापति लामेछाने पश्चिम समुह बाट परिचालित

१ बर्ष अघि

२0७९ पुष ३ आईतवार

नेपाली काग्रेसका नेता थापा र राष्टिय स्वतन्त्र पाटीका सभापति लामेछाने पश्चिम समुह बाट परिचालित

काठमाडौ । नेपाली काग्रेस नेता गगन थापा र राष्टिय स्वतन्त्र पाटीको सभापति रवि लामेछाने अमेरिका एवम पश्चिम समुह बाट परिचालित छन् ।  रवि लामेछाने नेतृत्वको राष्टिय  स्वतन्त्रको चुनावी चिन्ह घण्टी सग मेल खानु उनको पूर्व अमेरिका सगको सम्बन्ध स्पष्ट गरेको छ  ।  यस पछि गगन थापा र रवि लामेछाने चुनावी  प्रचार समाजिक सञ्जालमा  आइरहेको समर्थन एक किसिमको अमेरिकाको मनोजिज्ञान युद पलान नै जस्तो लागेका जानकार हरु बताउछन ।  स्रोतका अनुसार अस्टेलिया स्वडेन र नोर्वौ लगायका देशहरुले पनि आफनो भुमिका खेलिरहेको छ ।  नेपालका लागि दुखको कुरा भएको यस चुनावमा  जतिपनि हिन्दुवादी  नेताहरु थिए तिनिहरुको पराजित भएपछी  नेपालको हिन्दु धर्मको  घाटा हुनेमा पगेको छ ।  यि विषयमा महेस बस्नेत जस्ता नेताको सर्मथनमा अमेरिकाको  प्रयोग भइरहेको जनाकार हरुको भनाई रहेको छ । रवी लामिछाने  रास्वपाको काठमाडौ  क्षेत्र नम्बर ४ मा विश्प्रकासको चुनावी क्षेत्र झापामा उम्मेदवारी  नदिनु उनको षडयन्त्र हो गगन थापा पनि लुम्वीनी  क्षेत्रमा नेपाली काग्रेशको उम्मेदवारीलाई हराउन सभ्मव थिएन ।  नेपाली काग्रेशका सभापति शेरबहादुर देउवालाई पनि उनि भत्रिकै एक समुहले कमजोर बनाउन थालेको आरोप लगाउनु भएको छ । अव गगन थापा पनि प्रधानमन्त्रीको लाईनमा रहेको छ । एमसिसि मार्फत नेपाललाई पुरु रुपमा केन्ने सोच रहेको अमेरिका लगायतको अन्य पश्मिि देशहरु नेपालको  पैसाको खोलो बगाई रहेका छन् । नेपालमा हिन्दु धर्मको  अन्तगर्न र इसाइ