बाजुराबाट प्रतिनिधि सभामा कांग्रेस सहमहामन्त्री पाण्डे विजयी

१ बर्ष अघि

२0७९ मंसिर १८ आईतवार

बाजुराबाट प्रतिनिधि सभामा कांग्रेस सहमहामन्त्री पाण्डे विजयी

बाजुुरा । बाजुराबाट प्रतनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन् । उनी ३१ हजार ७८६ मत ल्याएर विजयी भएका हुन् ।   उनका प्रतस्पिर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् । राप्रपाका उम्मेदवार जंगकुमार गरिीले २०७, समाजवादीका उम्मेदवार रामबहादुर शाहीले ७३ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत पाएका छन् ।