बैतडीमा एमालेका भण्डारीको अग्रता, कुँवर पछिपछि

१ बर्ष अघि

२0७९ मंसिर ८ बिहीबार

बैतडीमा एमालेका भण्डारीको अग्रता, कुँवर पछिपछि

बैतडी । बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीले अग्रता लिएका छन्। यसअघि पछाडि परेका भण्डारीले अहिले झिनो मतान्तरले अग्रता लिएका हुन्।  पछिल्लो गणनामा उनले २९ हजार २८९ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवरले २७ हजार ७२७मत ल्याएका छन्।