दार्चुलामा कांग्रेसका बडू १६ सय ७६ मतले अगाडि

१ बर्ष अघि

२0७९ मंसिर ७ बुधबार

दार्चुलामा कांग्रेसका बडू १६ सय ७६ मतले अगाडि

दार्चुला –दार्चुलामा प्रतिनिधि सभा अन्तर्गत गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले मतान्तर बढाउँदै लगेका छन् । एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना भन्दा उनी १७ सय ४२ मतले अगाडि रहेका छन् । 

५५ हजार ५ सय ४० मत गणना हुँदा बडूले २७ हजार ४ सय २१ मत प्राप्त गरेका छन्  भने ठगुन्नाले २५ हजार ६७९ मत प्राप्त गरेका छन् ।