प्रमुख आयुक्त र युरोपियन युनियनका राजदूतबीच शिष्टाचार भेट

१ बर्ष अघि

२0७९ कार्तिक २५ शुक्रबार

प्रमुख आयुक्त र युरोपियन युनियनका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ, । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता   भ्येको छ ।

आज आयोगको कान्तिपथस्थित कार्यालयमा प्रमुख आयुक्त  थपलियासँग राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी हुन् ।

भेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विषयमा छलफल भएको आयोगले जनाएको छ ।