विशाल आम सभाको तयारी अन्तिम चरणमा,

१ बर्ष अघि

२0७९ कार्तिक १६ बुधबार

विशाल आम सभाको तयारी अन्तिम चरणमा,

दार्चुला । नेकपा एमालेको कार्तिक १८ गते हुन गहिरहेको विशाल आमसभाको तयारी अन्तिम चरणमा पुगेको । सदरमुकाम खुल्ला मञ्चमा हुने विशाल सभाको लागि मञ्च तयारी भइरहेको छ । आमसभाको लागि मञ्च व्यवस्थापन रंग रोगनको काम भइरहेको नेकपा एमाले प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनभुयो । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमालेको चुनावी सभा दार्चुलाबाट सुरु हुँदैछ ।  नेकपा एमाले केन्दिय कमिटिले पहिलोपटक दार्चुला जिल्लाबाट सुरु हुने देशव्यापी चुनावी अभियान सुरु हुने भएपछि सबै पालिकाबाट जनमानसको सहभागिता व्यापक बनाउने एमालेले जनाएको छ । ओलीआउने भएपछि जनमानसमा उल्लास छाएको छ ।