ह्वात्तै घट्यो सुनचाँदीको भाउ

२ बर्ष अघि

२0७९ भाद्र १५ बुधबार

ह्वात्तै घट्यो सुनचाँदीको भाउ

काठमाडौं, । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । आज एकैदिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । भने तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ । यसैगरी, चाँदीको मुल्य पनि आज घटेको छ । बुधबार चाँदी प्रतितोला ११ सय ३० रुपैयाँमामा कारोबार भइरहेको महासंघले जनाएको छ ।