माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित

२ बर्ष अघि

२0७९ भाद्र ३ शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहीबार९आज० बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित गरेर दिउँसो ४ बजेका लागि बोलाइएको थियो ।
 
पुनः ६ बजेका लागि बोलाएको बैठक शुक्रबार९भोलि० बिहान ८ः३० बजेसम्मका लागि स्थगित भएको हो । भोलि ८ बजेका लागि बोलाइएको माओवादी स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्नुहुने छ ।
 
बैठकमा अध्यक्ष प्रचण्डले नेता जनार्दन शर्मा र वर्षमान पुनबीचको प्रतिस्पर्धाबाट महासचिवमा अर्का नेता देव गुरुङको प्रस्ता