सुन चाँदीको भाउ सामान्य घट्यो

२ बर्ष अघि

२0७९ भाद्र २ बिहीबार

सुन चाँदीको भाउ सामान्य घट्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ। हिजो तोलाको ९६ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।