महिला सञ्जाल दार्चुलाले पनि बुझाए ज्ञापन पत्र,  पढ्नुहाेसा पुरा ज्ञापन पत्र

५ बर्ष अघि

२0७५ आश्विन ८ सोमबार

महिला सञ्जाल दार्चुलाले पनि बुझाए ज्ञापन पत्र,  पढ्नुहाेसा पुरा ज्ञापन पत्र


रमेश सिह खत्री दृष्टिकोण समाचार दार्चुला असोज ८
अन्तरपार्टि महिला सञ्जाल दार्चुलाले महिला हिंषाका घटना कम हुनुका साँथै बढिरहेकाले आज जिल्ला प्रशासन मार्फत प्रधानमत्रीलाई ज्ञापन पत्र बुझाएका छन । 
देशभरी दिन प्रर्ति दिन ९ महिने बालीका देखि ७० बर्षिय बृदा महिलामाथि हिंषा भईरहेकाले सत्य तथ्य छानविन गरि दोशीलाई कारवाहिका लागी सोमबार दार्चुलामा पनि ज्ञापन पत्र बुझाएका छन । 
हेर्नुहोस ज्ञापन पत्र सहित