सर्वसहमतिबाट अख्तियार प्रमुखमा नवीन घिमिरे अनुमोदन

५ बर्ष अघि

२0७५ आश्विन ४ बिहीबार

सर्वसहमतिबाट अख्तियार प्रमुखमा नवीन घिमिरे अनुमोदन

 

दृष्टिकोण समाचार ४ असोज, काठमाडाैं । अख्तियार दुरुपयो अनुसन्धान आयोगका प्रमुख आयुक्तका नवीन घिमिरे अनुमोदन भएका छन् । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरेलाई संसदीय सुनुवाई विशेष समितिले विहिवार अनुमोदन गरेको हो । संवैधानिक परिषदले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । सुनुवाई समितिमा घिमिरेले सांसदहरुका प्रश्नको जवाफ दिएपछि उनी सर्वसहमितबाट अनुमोदन भएका हुन् ।