नेपाली काँग्रेसको वरिष्ठ नेता रामच पौडेल संग नेपालको लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव विच भेटवार्ता

२ बर्ष अघि

२0७९ श्रावण १८ बुधबार

नेपाली काँग्रेसको वरिष्ठ नेता रामच पौडेल संग नेपालको लागि नवनियुक्त भारतीय राजदूत  श्रीवास्तव विच भेटवार्ता

काठमाडौं । नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल संग नेपालको लागि नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तव विच भेटवार्त भएको छ । उक्त भेट वार्तामा नेपालमा भारतको सहयोग निरन्तर जारी रहने र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धी कुरामा जोड दिइयो ।

राजदूत श्रीवास्तवले बिहीबार पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन् । वरिष्ठ नेता पौडेलको निजी सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेका हुन् ।