राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले र धनगढी उपमहानगरपालिकाका मेयर हमालबीच भेटवार्ता

२ बर्ष अघि

२0७९ श्रावण १४ शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले र धनगढी उपमहानगरपालिकाका मेयर हमालबीच भेटवार्ता

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई भेटेका छन्। शुक्रबार धनगढीमा लामिछाने र हमालबीच भेटवार्ता भएको हो। भेटमा लामिछाने र हमालबीच समसामयिक राजनैतिक अवस्थाबारे छलफल गरिएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भोलि शनिबार धनगढीमा हुने प्रदेश भेलाका लागि यहाँ पुगेका हुन्। उनले भोलिको कार्यक्रममा मेयर हमालले हमालले अतिथिका रुपमा सम्बोधन गर्ने जनाएका छन्।  लामिछानेले केही समयअघि पार्टी दर्ता गरेका थिए। उनी आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छ