दार्चुला–गोकुलेश्वर सडक अबरुद्ध

२ बर्ष अघि

२0७९ श्रावण १३ शुक्रबार

दार्चुला–गोकुलेश्वर सडक अबरुद्ध

दार्चुला । दार्चुला–गोकुलेश्वर सडक खण्ड अबरुद्ध भएको छ । विहीबार बेलुकीदेखि भइरहेको वर्षाका कारण उक्त सडकखण्डको विभिन्न ठाउँमा पहिरो जादाँ सडक अबरुद्ध भएको हो । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ असिगडा मालिकार्जुन गाउँपालिकाको पस्ती, शैल्यशिखर नगरपालिकाको ग्वानीमा र बगौरामा पहिरो गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।