टिकटक बनाउँदा बनाउँदै तालमा खसेपछि

२ बर्ष अघि

२0७९ श्रावण १0 मंगलवार

टिकटक बनाउँदा बनाउँदै तालमा खसेपछि

सल्यान । सल्यानमा टिकटक बनाउने क्रममा एक युवक चिप्लिएर  कुपिण्डे तालमा बेपत्ता भएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत तालमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

मंगलबार दिउँसो साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा उनी चिप्लिएको प्रहरीले बताएको छ। बस्नेतको खोजी कार्य जारी राखेको सल्यान प्रहरीले बताएको छ।