दुबईका राजकुमार नेपालमा

२ बर्ष अघि

२0७९ असार ४ शनिबार

दुबईका राजकुमार नेपालमा

काठमाण्डौ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आउनुभएको छ । तीन दिने भ्रमणका लागि उहाँ आज शनिवार काठमाण्डौ आइपुग्नुभएको हो । राजकुमार माक्तुम पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ ।