गहु पिस्ने मेसिनको सफ्टामा बेरिएर बालक घाईते ।

६ बर्ष अघि

२0७५ भाद्र ३१ आईतवार

गहु पिस्ने   मेसिनको सफ्टामा बेरिएर बालक घाईते ।

दृष्टिकोण समाचार भाद्र ३१ दार्चुला । महाकालि नगरपालिक ९ दत्तुमा गहु पिस्ने मेसिनमा परि एक जना बालक घाईते भएका छन । दार्चुला जिल्ल्ला महकाली नगरपालिका ९ दत्तुका ईश्रर सिह नगारीका १३ बर्षका  छोरा निवन सिह नागारी आज विहान गहु पिस्ने बेला आफ्नौ मिलको सफ्टामा बेरिएर घाईते भएका हुन । उहाँको आईतबार जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भब नभएपछि थप उपचारका लागी कोहलपुर पठाएको उनका बुवा ईश्वर सिह नगारीले जानकारी दिनु भयो ।घाँईते नगारीको बायाँ हातको पुरैछाला निस्केको र हड्डिमा समेत चोटलागेकाले थपउपचारका लागी कोहलपुर रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।