प्रधानमन्त्री कृषि परियोजनाको लागि ५ अर्ब ९० करोड

२ बर्ष अघि

२0७९ जेष्ठ १५ आईतवार

प्रधानमन्त्री कृषि परियोजनाको लागि ५ अर्ब ९० करोड

काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष प्रधानमन्त्री कृषि परियोजनाको लागि ५ अर्ब ९० करोड विनियोजन गरेको छ।  आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको बताएका हुन्।